Posted by: Birkhe_Maila June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

ठुल्दाई भनिने श्री राहुलभाई रायमाझी ज्यू लाई परिक्षा नियन्त्रक र 'चिट चोरि अनुसन्धान आयोग'को अध्यक्ष बनाइएको कुरा जानकारि गराइन्छ!

 

साथै, पहिलो एकस्ट्रा क्रेडिटको उत्तर मिलाऊने पहिलो परिक्षार्थी सान्नानी सापकोटाको अंकको खाता खोलि त्यसमा १ अंक राखिएको छ! वहाँको सहि उत्तर थियो -

BMLB (बि एम एल बि) - Bhuin (भुइँ) Ma (मा) Ladi(लडि) Budi (बुडी)- यो अत्याधिक हाँसो उठ्दा गरिने एक कृया हो!

धन्यवाद्

Read Full Discussion Thread for this article