Posted by: Rahuldai June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

११-२ अनी ४ का साथ हाजिर ।

श्रीमान परवक्ता ज्यू,
चौ म को कार्यालय 


जाँच भने सि जहिले नि पाँच बज्ने ( सरदार जी को भए १२) भएकोले अहिले बडो सकस का साथ बकस पाएको इज्जतमा समेत आँच आउने संभावना भएको ले यो बुढालाई पारीक्षा नियन्त्रक बनाइ दिए, जस जस्ले निहु खोज्छ तिनीहरु उत्तरपुस्तिका अत्यन्तै इमान्दार पूबर्क जाँच गर्ने गराउने ब्यबस्था गर्ने छु भनी यो निबेदन चढाएको छु।

Read Full Discussion Thread for this article