Posted by: Pretty June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
छुपा रुस्तम रे झिल्केले मलाई हेहे
क्रिकेट को त कुरै नगर खेल्थिम पनि हामी पैला अहिले पो क्रिकेट्ले आफुलाई खेल्ला जस्तो छ भैगो कुरै नगरौ


जिम्माल बा पहिलो जाँचमा म फस भा छु नि त्यस्को पनि अँक पाउछु मैले?



लोल बन्नो "कविता पे मै वारी वारी" रे लोल
Read Full Discussion Thread for this article