Posted by: Amazing June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

२४ म २५ घण्टा साझा कै ध्यान
जाबो सानो मुख ले गरु के बयान


 डुल्दै डुल्दै आएपुगे साझा भन्ने गाम
हसीला मान्छे बस्दा राइछ्न चौतारी को ठाम


पर्देश्मा नि देखे बाबै नेपालीमा बोल्ने
बल्ल मैले पाये ठाउँ मन्को कुर खोल्ने


जदौ, नमस्ते, तारेमाम भन्दै हासी हासी अौछन
मिठा कुरा  मात्र होइन,साथी, चिया नि ल्याउछ्न


हासो, खुशी रमाइलो एही बसी साट्छौ
लिने दिने के छ र साथी, मित्रता नै baatchau

पर्देश मा नि पये मैले अफ्नै साथीभाइ
 छोडिजान नदिनुहै  अब चौतारी मलाई

मेरो यो सानो प्रयास सबै चौतारीबासी म डेडिकेट गर्दछु। (गल्ती देखाइदिनु ल )

Read Full Discussion Thread for this article