Posted by: Rahuldai June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

दीपिका बहिनी लाई ४ र २ एकमुष्ठ।

हो त नि रिट्ठे, लहरे जस्ता झिल्के मात्र देखिने हाइ हेल्लो भन्ने, कुना बसेका चौतारी बुढाबुढी सरोकार समाज का वरिष्ठ सदस्य लाई न देख्ने? अब जवानी मै आँखा कमजोर भयो भनेर कसरी मान्नी?

लौ अब चिया ल्याइ हाल्याउ, बाल साल मतलब छैन, चिया संग मतलब छ। दीपिका नानु कत्ती जाती है अन्तरे दाई? थ्यान्कू!

Read Full Discussion Thread for this article