Posted by: dipika02 June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

अन्तरे दाई र राहुलदाइ र रबि शुभ प्रभात
अन्तरे दाई खुब गीत गुन गुनाउनु हुन्छ जस्तो छ नि
राहुलदाइ हजुर सँग त कुरै गर्न पर्ने भईसक्यो अब। दिपिका ले बाल दिन हाम्रो भनेको भन्ने कुरा कत्तीको साँचो हो? मेरो त्यस्तो दिन त न आवोस है दाइहरुलाई बाल नदिने

अब पछि आउने सबैलाइ मेरो ३

ल चिया चै लिनुस अहिलेलाई

Read Full Discussion Thread for this article