Posted by: sumiit June 6, 2008
जीवन ब्रित्तमा घुम्दैछ
Login in to Rate this Post:     0       ?        

फुच्चे केटो, पुराना सम्बन्धहरु, पुराना मित्रहरु, पुराना सम्झनाहरु कत्ति प्यारा हुन्छन् हैन? समयका अघि हामी कत्ति कमजोर छौँ। समयलाई फर्काएर पुन: ति पुराना पलहरु माझ पुर्‍याउन मिल्ने भए कत्ति अधुरा सपनाहरुले पुर्णता पाउँथे होला। तपाइँले लेख्नुभएको कथा पढ्दा मैले निकै रमाइलो अनुभव गरेँ। कथालाई राम्रो ठाउँमा बिट मार्नु भएछ। अझै अरु कथा पढ्न पाइयोस्।

"तिमी कुनसा दुक्लो छौ र? छोरासँग त तिम्रा कुराहरु मेल खाँदैनन्। हरेक मान्छेको जीवनमा कमजोरी हुन्छन्!" ---सहि कुरा।


 

Read Full Discussion Thread for this article