Posted by: fucheketo June 6, 2008
जीवन ब्रित्तमा घुम्दैछ
Login in to Rate this Post:     0       ?        

pretty ,cheli ,Deepika jee -धन्यवाद । लामो लेख्ने प्रयास गर्दै छु ।धागो सम्पुर्ण रुप मा भावनाको हो ,जो डुब्यो उसलाई त जुन गहिराई पनि छोटो लाग्छ नि हैन र?अनि आजकल कता गायब हो चेलि , dipika  जी ?कथा लेखूम न भन्या।।।।

sumit ,nepalki chhori,rawbee jee-धन्यवाद ।अर्को भाग पनि छिट्टै लेख्ने प्रयास गर्ने छु ।

serial jee- thanx .I ll try  my best ......

crazy-धन्यवाद , म पनि भविष्य सोचेर लेख्दैछु ,मेरी उनी कतै त्यतै पो भेटिहाल्छिन कि भन्ने आशमा।।।।

samansuman jeee-को हुन यिनिहरु ?यिनेहरुलाई पनि मेरो कथा सुनाईदिनुस है

बाबुराजन-च्याङ्ला??????????????????????????????के हो त्यो भनेको?

दशैँतिहार- I think i havent,mero ......u must be from IOE ,Ani naam R dekhi -Z bichka alphabet bata shuru bhayeko manchhe/manchhi hunu parchha.................

 

 

 

Read Full Discussion Thread for this article