Posted by: prabhat41 June 5, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
राउल भाई ,
आज को रात यताइ तिर सुतौ |
कलेजो र् भुँडी भुटौ '
टाउको र् मा खुट्टीमा झोल हालु|
मासु फ्राइ गरौ ,
राउल भाई !!
आज को रात यताइ तिर सुतौ |
सबै दु:ख र् गम लाई थुकौ
एक छि न् सँगइ हासु ,फेरी सँगउ रोउ
नेपाल मा कहिले नझुक्ने सरकार बनाउ
सगरमाथा बाट चन्द्रमा सम्म मोटार बाटो को प्लान गरौ
इन्डिया लाई दक्षिण बाट हटायेर् प्रशान्त महासागर पारी धकेलु !
राहु भाई फेरी गिलास भरौ !!!!
एस्पाली ब्राह्मा जि को कलम खोसुला !!
सबै नेपाली को भाग्य फेरी लेखुला
रात लाई लम्बाउला !
दिन लाई छोट्ताउला !
राउल भाई !!
आज को रात यताइ तिर सुतौ
सँगइ पियौ ,सङै रात बिताऔ !!!