Posted by: parbatya June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
सन्ध्याकालिन नमस्ते है !!!
कुम्ले, म सित लोक गीतको छैन , अब घरमै सुन्ने भए जता थिचे पनि आइहाल्छ क्यारे हिड्दै सुन्न को लागि हो भने चाँही म सित उपाय छैन, अरु को भए पनि लोक गीतको चाँही थोरै नै छन । अनी खै तिम्रो युरो कपको प्रेडिक्सन प्रतियोगिता? अब खेल्ने नै भए भोली अप्लोड गरौला क्यारे ।
ठुल्दाइ को नामको गजल पढे त्यत्रो धेरै  कबिता को उत्तर छोटो सबिताले दिनुभएको? अनी आजै बुढा पार्टी खोल्नी र दाई? दुई चार बर्ष कुर्नुस् न हामी पनि सदस्य बनौला नि
बिचरा बसन्तीलाई यो रिठ्ठेले सार्है दु:ख दिएछ, अझ भएन भनेर जिम्माल बा, ठुल्दाइ, सान्नानी, बिस्टे समेत् लागेछन
अन्तरे दाई कता हुन्हुन्छ? आउनुहोस् यसो बसौ
अहिलेलाई यत्ती लौ
Read Full Discussion Thread for this article