Posted by: prabhat41 June 5, 2008
अन्जान प्रेमिका प्रति
Login in to Rate this Post:     0       ?        

यो झिन्गाटी  का टुक्रा टाक्री जोडेर बनाईएको |
न रंग पोतिएको,न सजाइएको,
न क्रमैसंग समेटिएको'
के नै थ्यो र येस्मा , बर्णन गर्न लायक भेटिएको?
तेसैले म भंछु !!
फेरी पानी माया गर्छेऊ भने !

मेरी प्रिये !
फुल्हरू भन्दा सुगंध मीठो !
नाम हरु भन्दा पुकार मीठो ! 
कबिता भन्दा भाब राम्रो !
हजूर को सोचाई राम्रो!
हजूर को देखाई राम्रो !

Read Full Discussion Thread for this article