Posted by: ritthe June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
जिम्माल लाई त मैले सोधीसके कुम्ले -- जिम्मालको पनि डायलग् तेइ थ्यो "बाउ हुन ला' हो कि काका त्यो चाँही कुम्ले सँग सोध्नु पर्छ"
ठुल्नानी, सञ्चै हो? तिम्रो पनि एक्पल्ट त रिङ्ग आको थ्यो, तर पछी कट्यो -- ल फुर्सतमा मार न फोन
ए सान्ननी - मैले के मिस गरे? भन है -- आइ एम टु एक्साइटेड टु हियर नाउ क्या
Read Full Discussion Thread for this article