Posted by: dipika02 June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

लौ न राहुलदाइले सबैलाई २ र ४ अनी मलाई चै ४ र २ रे, सन्नो त्यो लिस्ट ताँसिदिनुन यहाँ पनि बरु चौतारीको टाउकोमै राखिदे हुन्छ, आखिर सबैले तेही प्रयोग गर्न थाले पछी, हैन त?

माइला दाइ च्याङ्बा ले भेट्टायो त धातुरेलाइ?

ठन्नो!!! कहाँ गायब हो रेली थि रे?

Read Full Discussion Thread for this article