Posted by: Rahuldai June 5, 2008
Login in to Rate this Post:
0
?
कबिता नि कोरे, सबिता नि कोरें
आफ्नै जिन्दगीको रमिता नि हेरें
हरेक प्रभात लाई रात बनाउछु म
एक्लै एक्लै सधैं मात चढाउछु म।
आउ प्रभात अलिकती संगै पिंऔं
जिनदगिलाई आफ्नै ढंगले जियौं