Posted by: ( * )( * ) June 5, 2008
देश टुक्रिएपछि राजसंस्था फर्कन्छ
Login in to Rate this Post:     0       ?        
केही वर्ष माओवादीले सत्ता चलाउने ठोकुवा गर्दै गोपालबाबाले भन्नुभयो– त्यसबेला नेपालीहरूले अकल्पनीय दुःख पाउने छन्, विश्वमा पनि नेपालीहरूको ठूलो बेइज्जत हुनेछ। मुलुक बर्बाद हुनुमा अहिलेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ग्रहदशाको पनि निकै ठूलो भूमिका रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– 'मुलुकलाई आफ्नै हातबाट सिध्याउनका लागि नै उहाँ यति लामो उमेर बाँच्नु भएको रहेछ।'

Whether he is dongi or not that above line is true. That don't need any prediction.  ALREADY HAPPENNING.
Read Full Discussion Thread for this article