Posted by: Harka_Bahadur June 4, 2008
Login in to Rate this Post:
0
?
कस्तो रैछ हङ कङ को धन पनि घुम्दो रैछ मायाको मन पनि हङ कङ आइ डि ले मलाई त बिर्सें छ अब सोल्टी ले।
बिना कुमारी दुराले गाएको गीत सुनम ल।