Posted by: prabhat41 June 4, 2008
Rahul bhai
Login in to Rate this Post:     0       ?        
राहुल भाई !!!!
मेरो कबितामा पनी सुर भारिदेऊ|
मेरो अभिब्यक्ति माँ अलंकार भरी देऊ ||
अक्ष्यर हरु ताल माँ नाचून ,
राहुल भाई !
मेरो स्वर माँ पनी रस भारिदेऊ ||
              २
प्रेम मलाइ गिज्याई रहेछ
त्येसैले असफल प्रेमी हु म
मन को ढोका धेरैलाई खोले मैले  
साथी कोई मिलेना
 राहुल भाई !!!
साथी हरु रंग बदल्छान ,,
म लाइ रंग चिनाइदेउ,
आफ्ना भन्ने हरुले धोका दिन्छान मलाई
धोका चिनाई देऊ
राहुल भाई 
धोका चिनाइदेउ
Read Full Discussion Thread for this article