Posted by: CaMoFLaGeD June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

""ऐया बाबा!.. तारेमाम्!.. मरे नि! ...तारेमाम्!... कुनचाइँले ठटायो मलाई बारिको डिलबाट हटायो,तारेमाम्! ऐया!... तारेमाम्!""

हा हा हा अत्ति हसाउँनुभयो जिम्माल बा ले!!

बसन्ती- " इयुयुयुयुयुयु...छ्याss सो पाखे ...गssड!" ha ha ha ----- अझ यसमा गssडको ठाउँमा गssश राख्या भए अझ बबाल हुन्थ्यो ल! दा--मी!!

Read Full Discussion Thread for this article