Posted by: prabhat41 June 4, 2008
बेस्या सँग
Login in to Rate this Post:     0       ?        

यो रात म किन बिताऊ तिम्रो अन्गालो माँ |
यो प्याला म किन पिऊ तिम्रो नाऊ माँ ||१||
तिम्रो जोबन बिकाउ छ् रे चर्चा छ् गाउ मा |
एउटा फुल चडाइ दिउला तिमी मरेको ठाउमा ||2||

हरेक चोटि सुकुमारी को अभिनय गर्छेउ |
पैसा गन्दिये पछी तुरुन्त सामु पर्छेउ ||३||
कहिले काइ बिछोड मा रोये जस्तो गर्छेउ |
बन्द गर यो सब नत्र एड्स लागेर मोर्छेउ ||4||

Read Full Discussion Thread for this article