Posted by: rawbee June 4, 2008
जीवन ब्रित्तमा घुम्दैछ
Login in to Rate this Post:     0       ?        

राम्रो प्रस्तुती छ फुछेकेता जी। म पनि अर्को भाग को प्रतिक्षा म छु।

- कुनै कुरा मा हिजो ,आज र भोलि लागु हुँदैन

-एउटा छाता मा दुइजना हिँड्नुको मजा मलाई थाहा छ अनि मेरो बिगतलाई थाहा छ ,उस्को आभाष दिने छोएर निस्कने बतासलाई थाहा छ अनि मेरो शरिर लाई थाहा छ  । आधा भीजेको सम्म पछुतो हुन्न र शायद पछि त्यहि नै बानि बन्यो मेरो ,  उ छैन भन्ने थाहा हुँदा हुँदै पनि म छाता बोक्दिन

Read Full Discussion Thread for this article