Posted by: बिस्टे June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
नमस्कार नेप्ची भाउजु,बाँचिया छ् भन्नु पर्‍यो,अनी तपाईं लाई कस्तो छ् नि ,धेरै दिन पछी पाल्नु भो।
दिपिका के छ हालचाल,सप्पै बेसै त होला नि , हाम्लाई त मान सान गर्न आउँदैन ल एही सुकुल तानेर बस।
कुम्ले के बिन हतार मा नि एक्चिन कुम्लो बिसाये भो नि, ल मही खार जाउ, धुर्बे को गाई ब्या रछ,एक पाथी मही ल्याद्या थ्यो सबै लाई दिनु भनेर त्यो माटा गाग्राँ छ् नपोखाई हाल गिलासाँ ।
Read Full Discussion Thread for this article