Posted by: serial June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
रिट्ठे देवदास कै अवस्थामा छ, नयाँ चौतारी नआउने जस्तो देखिन्छ,
यो गाना फर्माइस आएको छ, फर्माइस गर्नु हुने हाम्रै काणा यानी रिट्ठे रायमाझी -
डेडिकेत कसै कसैको नाममा गर्नु भएको छ - गाना सुने पछी सबै छर्लङ हुन्छ -
सुनौ यो गान रिट्ठे को फर्माइसमा
Read Full Discussion Thread for this article