Posted by: Rahuldai June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
बोर फस भएको उपलक्षमा बधाई दिने सबै लाई बधाई। यो बोर फस सहि माने एतिहासिक बोर फस हो। बिर्खे बा ले भने जस्तै ४० वसन्तमा बोर फस न भएको अहिले भाको त्यसमाथी गणतन्त्र नेपाल को पहिलो बोर फस। यस्तो पो बोर फस हुनु, कसो?
 
Read Full Discussion Thread for this article