Posted by: Birkhe_Maila June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

चौतारीका महिलाहरुको टपोरी नाम राख्ने बारे मन्त्रिपरीषद् मा बुझाईएको प्रतिवेदन पारित गरिएको छ। उक्त नाम गन्नुमहात्म्यमा तथा अन्यत्र पनि प्रयोग गर्न सकिने छ। कुनै सदस्यलाई आफ्नो नाम मन नपरेमा हटाइपाउँ अथवा फेरिपाउँ भनेर निवेदन हाल्न सकिने छ। नामहरु यस प्रकार छन्-

१) सान्नानी सापकोटा- सन्नो

२) बसन्ती बाँसकोटा- बन्नो

३) ठुल्नानी ठकुरानी- ठन्नो

४) तितौरादेवि तिमल्सिना- तन्नो

५) चेलिमाया चामलिङ्ग- चन्नो

६)दीपीका दवाडी- दन्नो

७) माष्टरनी नानी- मन्नो

:पि :डी (यो मन्त्रिपरीषद्को हाँसो हो)

लोल! ( यो चाहिँ प्रवक्ताको हाँसो हो)

Read Full Discussion Thread for this article