Posted by: Pretty June 4, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

बसन्ती यि ह्या हेर ल अनी बुझ्छौ १ २ को कुरो, गीत्को लागी सुकृया बन्नो
१. लोल
२. जदौ
३. नमस्ते
४. तारेमाम
५. हसुर्न
६. अरु सप्पै कता लागेछन?
७ शुभरात्री
८ शुभप्रभात
९ के छ ताअाअाआ
१० गाम्ले सप्पै कता अन्मरिए?
११ रिठ्ठ्या स्टाइलमा दोश्रो राउन्ड्को

जिम्माल बा अनी ठुल्नानी चाँही ठन्नो

Read Full Discussion Thread for this article