Posted by: ritthe June 4, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

हिजो बेलुका म ५ गर्न गा' बेला लहरे आएर ६ का ६ दिएछ ! म आएपछी त बौचा त ७ रे फेरी ! अनी एक्छिन थर्काएपछी बल्ल १ ८ ९ गर्न थाल्यो
ठुल्दाइ ४,बाख्रा पाठो सार
सन्नो, बन्नो लाई २ २ (फेरी जोडेर नलिनु नि ठुल्दाइले सराप्नु हुन्छ ऐले फेरी )
Read Full Discussion Thread for this article