Posted by: Birkhe_Maila June 4, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
अब हुँदा हुँदा पइले नै छोटो बनाको हाँस्ने लोल सोल, सपैलाई गर्ने नमस्ते जदौ को नि लम्बर हाल्न थालेछन यि गाम्लेहरुले! हन ए उरन्ठेउला हो गाममा नया मुन्छे आए भने तर्सेर भाग्लान ए! कोइ आउँदा-- " तपाइँलाई स्वागत छ, नमस्ते स्विकार्नोस र यो चौतारीमा थकाइ मार्नोस" भन्न छाडेर अब " २ लाई ३ छ ४ ५ गर्नोस र यो ७ मा १ मार्नोस" भनो भने तो मुन्छे बउलाउँदैन???
Read Full Discussion Thread for this article