Posted by: Pretty June 4, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

उकालीको डाँडैडाँडा चल्यो होला हुलाकी
ससुरालाई टोपी, सासुलाई काइँयो, साली ज्यु लाई झुम्के बुलाकी

उकालीको डाँडैडाँडा चल्यो होला हुलाकी
उसै त मलाई नक्कली भन्छन् चाहिदैन झुम्के बुलाकी

डाँडाघरे जुनिले
पानी भर्न जान्छ्यौ कि?

सात घैला पानी छ, काखैमा नानी छ
जाँदिन भनी देउ न

२ सबैलाई

Read Full Discussion Thread for this article