Posted by: parbatya June 3, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
जिम्माल बा प्रणाम गरे है !! दिम्सो हजुरले आँखा देख्नी बेलामा हुन्नम केरे, अहिले यसो राती चौतारीआँ बसिचम् , मलाई चिन्नु भओ बाले? नलिखुट्टो सार्है दुखो भने मिल्काइदिनुस्न त बा, अब कती नै काम लाम्च र त्यो
(बरु बुढा निदाएकी क्याहो कि केटाहरु ले उल्ली बिल्ली पार्चन भनेर हिंडे बुढा)
Read Full Discussion Thread for this article