Posted by: Pretty June 3, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

खै त गन्नो सिरिजको अर्को पार्ट आएन त? सम्झ्यो कि हाँस उठछ।

सुन्तले ल तेइ भैंसीले हुने भे लैजाउ। गन्नुभायले नि किन्ला जस्तो छैन।

रिठ्ठे हुन्छ हुन्छ ल कती दिने?

पर्बते लैनो र बकेर्नु भनेको के हो ताअाअाअाअा

ल ल बिस्टे यस्पाली मेरो फोटु नि टाँस्नु है।

लोल कुम्ले लोल! गिरी गिरी गिरी बिज्ली गिरी रे

रवी, लहरे, चेली लाई मैले नि देखे है।

Read Full Discussion Thread for this article