Posted by: SurNaTal June 3, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

सैरियल लंगडा- "अबे रंगिला चुप् कर अब्बि!" " सुन छोकरी, ये रंगिला बोले तो देखता एक तरफ है और आँख दुसरि तरफको जाति है!वो तेरेको नक्को देखरेला है! वो तो भैँसको देखरेला है!"

 

यि बिर्खे बुढाले हासार मारेछन।

जदौ है सबै गाम्लेहरुलाई।

आफु त मकै छर्न धमाधम छ आजकाल। बेसी बाट भर्खर फर्केको, सबैको मकै लह लह भई सकेछन, आफ्नो बारी बाझै छ। आफ्नो भाको एउटा गोरु पनी हिजो भड्खालामा परेछ। फुटेको कर्म। अब पाटे बाधेर चलाउनु पर्ला भनेको, कोही संग छ, एउटा गोरु? दाहिने चाहिन्छ मलाई।

Read Full Discussion Thread for this article