Posted by: बिस्टे June 3, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी, मंगलवारे गनपतिय जदौ।
सुकुलमा बस्ने,पर्खाल मा बस्ने, डिल मा बस्ने,रुखमुनी बस्ने सप्पै लाई तारेमाम।
सम्धी ज्यु ले गन्नु पुरान बाचन गर्न थाली सक्नु भएछ--->

रिट्ठे को मनमा लाग्या कुरा खुलस्त खुलाइदिनु भएछ,सजिलो भो नि त रिट्ठे लाई -- कसो रिट्ठे --

हेँख हेँख हेँख भाई, वो अपुनको शरम आति है न भाई बोलनेको हेँख हेँख हेँख!" " भाइ अब्बि तक बोल नहिँ सका है अपुन, मवालि है न भाई अपुन, तो बोलनेको डर लगरेला है! पन उसको उठानेको दिल नहिँ किया अपुनका!"

 " अबे, धपाकसे आई लाँव यु बोलनेका, छोकरी पटि तो पटि नहिँ तो उठाके लानेका, गन्नुभाईके छोकरा लोगको डरनेका नक्को! समझा तु?"

Read Full Discussion Thread for this article