Posted by: Pretty June 3, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

थ्यान्क्स फर द टि दिपिकाजी

जिम्माल बाजेले हसाएर कस्तो सर्क्यो चिया नै। कती हसाउन जान्या होला बुढाले, "बिना गोटिके कैरम" रे कती आउने रैछ कुरा नि।

 

रिठ्ठेले ल्या चिया नि मै खान्छु है, अरुले आँखा नलाओ।  हिजो फस भाको गणितको जाँच्मा म।  

मारे पाप पाले पुण्य भन्दै याम्मान्को राँगो द्याछन पुरस्कार गुरुबाले, म त तेत्रो राँगोलाई के गर्नु बोक्नु न टोक्नु जस्तो भा छ ल यही चौतारी मै बेच्नु पर्ला जस्ले धेरै दाम दिन्छ उसैको हुनेछ ल जिन्दगी भरी मोमो खान पुग्ने, स्वादिस्ट मासुको धनी रांगो बिक्रिमा छ। दाम लगाओ ल साथीहरु।

Read Full Discussion Thread for this article