Posted by: ganapati June 3, 2008
Top Secret: राष्ट्रपती मनोनयन
Login in to Rate this Post:     0       ?        
धेरै दिनको अन्योल र बिबद पछी पनि केही निर्णय हुन नसकेकोले नेकपा माओवादी र राजनैतीक दलका नेताहरुले भबी नेपालको राष्ट्रपती sajha.com बाट चयन गर्ने निर्णय भएको खबर  निकै गोप्य स्रोतबाट प्राप्त हुन आएको छ। यो सुबर्ण अबसरलाई मध्यनजर गर्दै आउहुहोस् हामी मध्यबाट एकजनालाई राष्ट्रपतिको लागि मनोनयन गरौ।
Read Full Discussion Thread for this article