सापुइलाइ मोइले नामास्कार गार्यो है गाम्मालेहोरु।
च्याङ्बाले दुख दिनु दियो। खोइ यता आउजारे त्यो भानेर हेर्नु आकु।
मोइले मेरो आप्पालाइ च्याङ्बा "ढोग दे" भान्यु, त्यसले तो तोङ्बाको भाँडाले ठोक्द्यो। आबु भोएन भानेर मोइले त्यसलाइ पढाउनु शुरु गार्यो।
इस्कुलमा पोनि लाग्यो। मास्टर्नी दीदीको अगाडि तोङ्बा नखाको बेलामा लाग्यु, अनि मास्टरनी दीदीले च्याङ्बा क बाट के आँउछा भानेर सोध्यु। "कलम" भान भानेर मैले सिकायु, त्यो गाधाले त "खर्ल्याम" भानेर मोर्यु। मोइले मास्टर्नी दिदिलाइ "ख" बाट भान्ना आँउचा च्याङ्बालाइ भान्यु। मास्टर्नी दिदिले पानि मोइच्याङ्को मान राखिदिन्छु भानेर "ओयि च्याङ्बा, खा बाट के आँउचा भानेर सोद्यु। मोइले बिस्तारै च्याङ्बाको कानमा "खरायो" भान भानेको त "कारायु" भानेर मोर्यु फेरि।
लु मोइले साकिना च्याङ्बालाइ पाढाउना। कोस्ले साक्जा, त्यसलाइ "का, ख" सिका न!
धुरुक्का पार्यु यो च्याङ्बाले मोलाइ।