Posted by: prabhat41 June 2, 2008
Login in to Rate this Post:
0
?
गर्बाधान को लागी चाहियेको छ ???
----------------------------------------
नया जोस ,नया उत्साह लिएर यो नौलो दिन आयो
नेपाली को भोक,प्यास निन्द्रा ,तंद्रा सबै हरायो
अब नया स्रिस टी ,र सिर्जना को गीत गाइएको छ ,,
म लाइ गर्बाधान को लागी कोई चाइएको छ |||१|||
मेची देखि महा काली म बित्ता माँ नाप्न सक्छु
परिआये म पुरै देस हाक्न सक्छु
मेरो प्रति मूर्ति धेरै मागियेको छ
म लाइ गर्बाधान को लागी कोई चाहियेको छ ||२|||