Posted by: SurNaTal June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
मिस लाई मेरो पनि जदौ। लहरे बौचा, सबै ठिकै छ हाम्रो तिर। अनी साथीको के छ? आजकाल कता हो? मध्य पश्चिम बाट भागीसकेको हो कि? 
  
Read Full Discussion Thread for this article