Posted by: SurNaTal June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
बिर्खे दाई ले ७० बेखेडा गरेर हामीलाई दोस्रो मात्र बनाएको र भएको पुरस्कार पनि आँफै हसुरेको साथै देशमा राजा को पद्बी खोसिएको ले हामी एसै बिग्यप्ती बाट बिर्खे दाई भैंसीबाद (मुर्दाबाद भन्नु भएन त!) भन्दै नारा लगाउने निर्णय गरी बक्सेका छौ।
Read Full Discussion Thread for this article