Posted by: ritthe June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

लोल ठुल्दाइ लोल! लोल चेली लोल! लोल सुन्तले लोल!

त्यो चइनि अल्ली थाहा भएन ! चइनि मेरो नाम कोस कोस ले मन पराएर पठायो अनी पोस्ट मार्यो मेरो नाम बाट !
छान बिन त गर्नै पर्नी हो ! तर अब चइनि कल्ले गर्नी हो, लु लु ठुल्दाइ ले नै गर्दिनु पर्‍यो !
 
Read Full Discussion Thread for this article