Posted by: SurNaTal June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

हिसाबको उत्तर
नाम : सुन्तल मान स्थापित
कक्षा : नप्पाइस 
रोल न : उल्टा बाट फस

 

(१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए?
  डिल्ली हो कि कथामान्डु, तर छेउमा ३ पाने र रांगाको सुकुटी चाँही देखेको थिएं।
 
२) चुरोट जेठो कि ठुल्दाई जेठो?
कुखुरा जेठो कि अन्डा?

३) म:म खाएको र पकाएको अनुभवलाई नियालेर भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस!
भाईंसी र रांगो बिचको भिन्नता नखुट्याइ प्रश्न सोधिएकोले उत्तर नदिने निर्णय गरियो।

४) सरकारी कामको अनुभवले ठुल्दाईलाई यि दुई मध्ये कुनमा बढि आनन्द दियो? क) चिया खानमा ख) घाम ताप्नमा
 
दुबइ नभै हाजिर गर्ने साथ सुटुक्क भागेर म्यारिज भनिने के जाती २१ पत्ती वालाको खाल बसाल्नमा।

५) भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?

साझा खोनु हुन्छ। सबै कुरै एकै ठाउंमा।

खोनु = खोल्नु

Last edited: 02-Jun-08 02:27 PM
Read Full Discussion Thread for this article