Posted by: Rahuldai June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


हसुर्‍याइ ट्याम हो, के डिस्टर्ब गर्नु खै।


टन्न हसुर्नुस्, एक चाइना निदाउनुस्, डुब्लो पातलो हुने रोग बाट मुक्ती लिनुस्, बिर्खेको जस्तो भुंडी बढाइ लिनुस्।

Read Full Discussion Thread for this article