Posted by: prabhat41 June 1, 2008
Login in to Rate this Post:
0
?
मदर्स डे
-------------
1
आमा!! तिमि कहा छेऊ !
एउटा लोरी सुनाई देउना!!
आमा!!म झस्के
सिरक ओडाई देऊन ,
स्याल गिद्दा हरु को माझ माँ छू
सबै म लाइ लुछ्न लालायित |
आमा म येक्लो छू ,
दाई लाइ पठाई देऊन |||१\\\
२
आमा !!म भोकई छू
रोटी पकाई देऊन !!!
आमा म लाइ घाऊ लागेको छ
मलम लगाई देऊ न ,
ब्वासा हरु फेरी आए ढोका ढक धकाउन !!
भोटे कुकुर कहा छ मेरो ?
आमा !मेरो भोटे कुकुर
म लाइ पठाई देऊन !
-------------
1
आमा!! तिमि कहा छेऊ !
एउटा लोरी सुनाई देउना!!
आमा!!म झस्के
सिरक ओडाई देऊन ,
स्याल गिद्दा हरु को माझ माँ छू
सबै म लाइ लुछ्न लालायित |
आमा म येक्लो छू ,
दाई लाइ पठाई देऊन |||१\\\
२
आमा !!म भोकई छू
रोटी पकाई देऊन !!!
आमा म लाइ घाऊ लागेको छ
मलम लगाई देऊ न ,
ब्वासा हरु फेरी आए ढोका ढक धकाउन !!
भोटे कुकुर कहा छ मेरो ?
आमा !मेरो भोटे कुकुर
म लाइ पठाई देऊन !