Posted by: ritthe May 31, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

हो भन्या ठुल्दाइ, तेती खेरको गानाहरु एकदम मन बाट लेख्या हुन्छ ! अहिले को त :- 'सोनिया दिल से मिला ले तु जस्ट चिल चिल' रे
के भन्या हो त्यो कुन्नी -- हामी त 'जस्ट चिल चिल' भन्दा आकाशमा हेर्छौ चिल आयो कि भनेर ! लोल !
ल यो मेरो तर्फ बाट हजुरलाई:


 

Read Full Discussion Thread for this article