Posted by: haaude May 31, 2008
माओवादी को गणित!
Login in to Rate this Post:     0       ?        

! माओवादी को गणित!

जिन्दगी मा कहिलेइ दोस्रा न भएका डा बाबुराम अनी त्यसका माइबाप परचण्ड को हिसाब कती कमजोर रहेछन त ? ३० प्रतिशत मत प्राप्त भनेको ७० % बिरुद्ध मा हो भन्ने ज्ञान छैन? औठा छाप जंगलीहरु संग बसेर ४ पास ले गर्ने हिसाब नि भुलेछन। ३७ % सिट भनेको दुई तिहाइ होइन। न बुझेको हो कि बुझ पचाएको?
अझ हरुवा पार्टिलाई दिन्न रे केही पनि । जितुवा पार्टी भनेको ३७% सीट र ३० % मत हुन्छ? शाअयद जन गणतन्त्रमा यस्तै हुन्छ कि> उत्तर कोरिया र क्युबा गएका छैनउं।
कान्तिपुर लाई सिरियस कन्सिकोइन्सिस भोग्नु पर्छ रे- प्रचण्डे को भुकाइ। त्यो भनेको बढीमा राम हरी बनाउने त हो नि? सक्छ भने गरेर देखाउ न त, बाँदरे फुर्ती वाइ सि एल को केटा हरु लाई दिनु।
 

Read Full Discussion Thread for this article