Posted by: Rahuldai May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
अर्को त्यो भन्दा पछी को तर त्यो पनि एक युग अघी को सुन्दर गीत
फिल्म लैला मज्नु।
जय नेपाल सिनेमा हल मा यो फिलिम चल्दा हामी कक्षा ५ म अध्ययन गर्थ्यौं।
Read Full Discussion Thread for this article