Posted by: dipika02 May 30, 2008
एउटा शाषक ढल्यो आज .....
Login in to Rate this Post:     0       ?        

Very nice cheli,

"हेर्दै गरौं नेतागणलाई, अन्धविश्वाश गर्नुहुन्न
सचेत हामी जनता छौं, उनको भर पर्नुहुन्न
देशमा फेरि अर्को देश-द्रोही नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!"---- एकदम चित्त बुझ्दो लाग्यो चेली

Read Full Discussion Thread for this article