Posted by: tamanglakola May 30, 2008
होइन, यो संघीय गणतन्त्र भनेको के हो??? अर्को नयाँ घाँडो त होइन!!!
Login in to Rate this Post:     0       ?        
त्यसो भए मधेशीहरुले तराइ, लिम्बुहरुले लिम्बुवान, तामङ्हरुले ताम्सालिङ अनि नेवारहरुले काठमाडौं पाउँछन त?
Read Full Discussion Thread for this article