Posted by: axara May 30, 2008
mero naya nepal
Login in to Rate this Post:     0       ?        

नेपालको राजतन्त्रसगै नेपाली भाषाको एउटा हाङा  र सन्स्कार पनि भाचिएकोछ । मौसुफ, सरकार, जो निगाह, आदी शब्दहरु आँफै अस्तौछन, सधैंको लागि। नेपाली व्याकरणको किताब अलिकती दुब्लाउछ, सवारीहरु बन्द होलान, दर्शनभेट सम्झनाको कुरा मात्र हुन्छ। मेरो छोरोलाई मैले सुनाउने थुप्रै कथाहरु मेरो आफ्नो युवाकालको दैनिकी होलान। नेपालको ईतिहास बुझाउन मेरो आफ्नै अनुभव आफ्नै सामु ताजै रहला , नयाँ नेपालमा मेरो इच्छा यिनै ।

_x

Read Full Discussion Thread for this article