उ! म त भन्दै थिएँ नि यो चौतारी सुनसान भयो कि सबैजना खुराक लेख्न ब्यस्त छन् भनेर! ठ्याक्कै त्यस्तै भयो! जिम्माल बाको किबोर्ड ख्याट ख्याट गरेको त मैले यहिँ सुनेको! जिम्माल बाले बबाल हान्नु भएछ! हा हा हा!! जिम्माल बा! त्यो लहरेको नामको शर्टकट छैन?
रिठे दाजू! पर्बतिया दाजू त वोह! ढुकुरलाई खेदावँदै जंगल तिर सवारी हुनु भएथियो! हँ? त फिर एकैछिनमा कुकुरले वँहालाई खेदावँदै बाहिर ल्याएकोमा कुकुरप्रति आवारी हुनुहुदै थियो! उस्के बाद कहाँ जानु भएछ उ न हमिलाई मालुम छ न श्री लहरेकान्त लाकौल, 'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा 'चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन चौतारी समाचार समिती का बरिष्ट संवाददाता' तथा 'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब' तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा 'उस्ताद चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख' लहरिया दाजूलाई!