Posted by: Rahuldai May 30, 2008
Login in to Rate this Post:
0
?
लोल लहरे लोल।
अर्को गाम मा टाँसेको अ-गजल यता नि टास्दिएको छु। टास्ने चिज न भए सि के अर्ने त?
अर्को गाम मा टाँसेको अ-गजल यता नि टास्दिएको छु। टास्ने चिज न भए सि के अर्ने त?
गजल!!
या नजदिक हुनु या टाढा हुनु
सुन होइन खून झै गाढा हुनु।
उर्बशीहरुको उर्बर महफिलमा
न सीता हुनु न राधा हुनु।
पर्खि बसे आउँदैन पालो अब,
सके पुरै न सके आधा लिनु
गुण्डा अण्डाको फन्डा बेच्दैछन
काम छैन अब सिधा साधा हुनु।
या नजिक हुनु या टाढा हुनु
सुन होइन खून झै गाढा हुनु।